पोखरेली पत्रकार सिक्देल काठमाडौंमा सम्मानित
काठमाडाैं | जेठ ८, २०८०
पोखरा: पोखरेली पत्रकार श्रीराम सिग्देल काठमाडौंमा सम्मानित भएका छन् ।
२१ औँ चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २४ औ वार्षिक उत्सबका अवसरमा सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार – २०८० बाट सम्मानित भएका हुन् ।
फेवापोस्ट साप्ताहिकका सहायक सम्पादकसमेत रहेका सिग्देल सिग्देल समाजवादी प्रेस संगठनका उपाध्यक्ष हुन् । उनी पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।
सो कार्यक्रममा सिक्देलसँगै ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ बाट शान्तिप्रिय, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट तुलसी गिरी , ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’बाट कुबेर डँगोल, दीपज्योती थापा, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सृष्टि पोखरेल र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ बाट रबि अधिकारी पुरस्कृत भएका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

